काठमाडौं। निर्धन उल्थान लघुवित्तले कर्मचारी माग गरेको छ ।
हाल ७७ जिल्लामा १८१ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको उक्त लघुवित्तले अधिकृत पदका लागि कर्मचारीको माग गरेको हो । मंगलबार एक सूचना जारी गर्दै लघुवित्तले उक्त पदका लागि इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित दरखास्त दिन सक्ने जनाएको छ ।
सूचना :

वि.सं.२०७८ पुस १३ मंगलवार १२:०५ मा प्रकाशित






























