back
CTIZAN AD

‘मोना’ पोर्चुगलमा नयाँ कार्यसमिति

वि.सं.२०७३ फागुन २६ बिहीवार

846 

shares

MONA-PORTUGAL-11म्याग्दीबाट विश्वका विभिन्न देशमा रहेका नेपालीहरुको संगठन म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको नयाँ कार्यसमिति गठन गरिएको छ । मोना आईसीसी युरोप बिभाग सचिब तथा  एनआरएन पोर्चुगलका सल्लाहकार सुर्जे भट्टचनका अनुसार मोना पोर्तुगलमा कुमार राम्जालीको अध्यक्षमा नयाँ कार्यसमिति गठन भएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष, नैना तिलीजा, उपाध्यक्ष जोरी पुन, दीपेन्द्र भण्डारी, कमला परीयार र मोहन शेरपुन्जा रहनुभएको छ भने टेक ब. फगामी महासचिव तथा धन ब. थापा मगर सचिव हुनुभएको छ । त्यसै गरी सहसचिमा खगेन्द्र गौचन, कोषाध्यक्षमा नानि सीमथानी पुन र सहकोषाध्यक्षमा दुर्गा पाईजा चयन हुनुभएको छ ।

मोनाको नवगठित कार्यसमिति सदस्यहरुमा पूर्ण राम्जाली, भिम छन्त्याल, नारायण तीलिजा, मोहन राना, सुरेश पुन, पदम तिलीजा, लक्ष्मी पुन, संदेश शाही रहनुभएको छ । त्यसै गरी सांस्कृतिक विभागमा रोमा तिलीजा, ज्याकशन परियार, खेलकुद बिभागमा देव फगामी र मिलन केसी तथा सल्लाहकारहरुमा गोपाल परीयार, खिम जुगजाली र सुर्जे भट्टचन रहनुभएको छ । संस्थाको संरक्षकमा मानबहादुर पुर्जा र पहल ब. पुन रहनुभएको छ । –

वि.सं.२०७३ फागुन २६ बिहीवार ०७:४८ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...