back
CTIZAN AD

कतारमा महिला समाजको दोस्रो अधिवेशन

वि.सं.२०७३ फागुन २६ बिहीवार

828 

shares

mahila-sangh--qatarनेपाली महिला समाज कतारले दोस्रो अधिवेशनले चितवनकी सुस्मिता भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले प्रथम उपाध्यक्ष अमिना खान, द्वितीय उपाध्यक्ष जानुका बस्नेत (खड्का), महासचिव अम्बिका खत्री, सचिव इश्वरा थापा मगर, कोषाध्यक्ष मिना गैरे, सहकोषाध्यक्ष हिलारी तामाङ (राई)लाई चयन गरेको छ । सदस्यहरु  जानुका थापा मगर, वाइदा खातुन, सीता राई, अनु राई, बबिता तुम्बाफे (नेवाङ)र शर्मिला जोशी रहेका छन् ।

अध्यक्ष रेखा राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष विनेश तामाङ, जनप्रगतिशील मञ्च केन्द्र मोहन केसी, नेपाली प्रवासी मञ्चका अध्यक्ष रामहरि गैरे, कतार नेपाली एकता समाजका धनबहादुर परियार, जनसम्पर्क समितिका अब्दुल हफिम लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

वैदेशिक रोजगारको लागि कतार पुगेका महिलालाई संगठित गरी महिला कामदारको हित, राहत तथा उद्धार गर्नको लागि समाज पाँच वर्षअघि गठन भएको थियो । कतारमा झन्डै ५ हजार नेपाली महिला कार्यरत छन् ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ०८:०७ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...