back
CTIZAN AD

वामपन्थी नेता आचार्यलाई मातृशोक

वि.सं.२०७८ पुस २३ शुक्रवार

813 

shares

काठमाडौं । बामपन्थी नेता मुकुन्द आचार्यलाइ मातृशोक परेको छ ।

पुष्पलाल अध्ययन समाजका उपमहासचिव आचार्यकी आमा किरण आचार्यको निधन भएको हो ।

केहि समयदेखी अस्वस्थ रहेकी किरण आचार्यको २०७८ पौष २२ गते बिहिबार दिउँसो साढे १२ बजे ८७ वर्षको उमेरमा निधन भएको हो ।

हरिहर आचार्यकी श्रीमती तथा मुकुन्द आचार्य, शकुन्तला नेपाल, मञ्जु दहाल, डण्डु आचार्य, प्रमिला घिमिरे र भुपे्न्द आचार्यकीे दीवंगत आमा किरणका ८ नाति, १० नातिनी, ८ पनाति र १३ पनातिनी छन । आचार्यकोे १९९१ साल फाल्गुण २ गते स्वधानन्द रेग्मी र भिम कुमारी रेग्मीको कान्छी छोरीको रुपमा जन्म भएको थियो ।

उनको निधन लगतै पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई तथा कार्यसमिति एवं बिभिन्न बामपार्टीका नेताहरुले दीवंगत आमाप्रति हार्दिक श्रद्धान्जली तथा मुकुन्द लगायत आचार्य लगायतका परीवारमा गहिरो समवेदना ब्यक्त गरेका छन ।

वि.सं.२०७८ पुस २३ शुक्रवार ०९:५९ मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...