back
CTIZAN AD

दस छेस्का कविता

वि.सं.२०७८ पुस २४ शनिवार

603 

shares

१.
देखियो खोट
लिएर नोट
दियौ नी चोट
२.
स्वर्ग की परी
सौगात लिई
धर्तीमा झरी ।

३.
मानिस रंग
देखेर भए
छेपारो दङ्ग ।

४.
नेता हो त्यहि
काम जे गर्छ
आफन्त पोस्छ ।

५.
लैंगिक हिंसा
विरुद्ध हाम्रो
प्रतिबद्धता

६.
रंग न ढंग
लेखेर छेस्का
नपर दङ्ग ।

७.
छेस्का हो हाम्रो
गरौं अभ्यास
बन्नेछ राम्रो ।

८.
अभ्यास गरे
नहुने के छ
जिद्दी नगरे ।

९.
नर र नारी
समता कहाँ
विभेद भारी ।

१०.
उसकै पिठो
विकी रहेछ
बोल्छ जो मीठो ।

देबेन्द्र राज शाक्य, बुटवल, लुम्बिनी प्रदेश

वि.सं.२०७८ पुस २४ शनिवार ०८:३७ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...