back
CTIZAN AD

भोलीदेखि १२ देखि १७ वर्ष उमेर समुहकालाई कोरोनाविरुद्धको खोप लगाइने

वि.सं.२०७८ पुस २६ सोमवार

723 

shares

काठमाडौं । उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई भोली (मंगलवार) देखि फाइजर र मोर्डना खोप लगाइने भएको छ ।

मन्त्रालयद्धारा जारी सूचना अनुसार उपत्यकाका तीनै जिल्लामा १२ वर्ष लागेका र १८ वर्ष मुनिका (१७ वर्ष ११ महिना २९ दिन पुगेका) बालबालिकालाई यहि पुष २७ गते मंगलवारदेखि फाइजर रमोर्डना खोप लगाइने भएको हो ।

यो खोप अभियान यी जिल्लाका केही स्थानीयतहमा भने सुरु भइसकेकोले नजिकको खोप केन्द्रमा पुगेर खोप लगाउन पनि अनुरोध गरिएको छ ।

No description available.

वि.सं.२०७८ पुस २६ सोमवार १६:२५ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...