back
CTIZAN AD

नारायणहिटी प्रकरण : छानबिन समितिले दोषी ठहराएका दाहालले दिए राजीनामा

वि.सं.२०७८ पुस २७ मंगलवार

630 

shares

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाललले राजीनामा दिएका छन् । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उनले राजीनामा बुझाएका हुन् ।

जग्गा ठेक्का प्रकरणमा छानबिन गर्न मन्त्रालयले बनाएको छानबिन समितिले दाहाललाई दोषी ठहर्याएको थियो । समितिले उनलाई कारवाही गर्न सिफारिस गरेको थियो ।

कारवाही सिफारिस भएको भोलिपल्ट नै दाहालले पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्रमा भने उनले ठेक्का प्रक्रियामा आफ्नो बचाउ गरेका छन् ।

२०७६ साल मंसिरमा तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले दाहालले कार्यकारी निर्देशकको रुपमा नियुक्त गरेका थिए । विवादित रुपमा नियुक्ती पाएका दाहाल कार्यकालभरि विवादमा मात्रै मुछिएर गएका छन् ।

सम्बन्धित समाचार

नारायणहिटी प्रकरण : कर्मचारीलाई दोषी देखाउँदा मन्त्री र सचिवले कसरी पाए उन्मुक्ती ?

वि.सं.२०७८ पुस २७ मंगलवार १६:११ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...