back
CTIZAN AD

माघ पहिलो सातादेखी अग्रपंक्तिमा खटिनेलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाइने

वि.सं.२०७८ पुस २८ बुधवार

708 

shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको पहिलो साताबाट कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपंक्तिमा खटिनेहरुलाई बुस्टर डोज लगाउने तयारी गरिरहेको जानकारी दिएको छ ।

मन्त्रालका अनुसार माघको पहिलो सातादेखि अग्रपंक्तिमा खटिने सबै स्वास्थ्यकर्मीहरुलाई बुस्टर डोज लगाइने भएको छ ।

मन्त्रालयले पहिलो खोप जुन खोप लगाएको हो त्यहि नामको बुस्टर डोज लगाइने (.अर्थात् भेरोसेल लगाएका हरुमा भेरोसेलकै बुस्टर डोज लगाइने) र कोभिसिल्ड लगाएकाहरुले बुस्टर डोज पनि कोभिसिल्ड नै लगाउनु पर्ने जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिए देशैभरी ३०७५ कोरोना संक्रमित, २ जनाको मृत्यु

 

वि.सं.२०७८ पुस २८ बुधवार १६:५० मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...