back
CTIZAN AD

माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारपछि स्वदेश फर्किए

वि.सं.२०७८ माघ १० सोमवार

657 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन उपचारपछि स्वदेश फर्किका छन् ।

लामो समय थाइल्याण्डको बैंकक र चीनमा गम्भीर प्रकारको जन्डिसको उपचार गराएर नेता पुन आज स्वदेश फर्किएका हुन् ।

उनी हिमालयन एयरलाईन्सको चार्टड विमानबाट स्वदेश फर्किएका हुन् । उनलाई पार्टीका नेता नारायणकाजी श्रेष्ठ लगायतले अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।

विमानस्थलमा वंशानुगत रुपमा लागेको गम्भीर प्रकारको जन्डिसको उपचारपछि आफु पुर्ण निको भएर स्वदेश फर्किएको नेता पुनले बताएका थिए ।

वि.सं.२०७८ माघ १० सोमवार २१:०२ मा प्रकाशित

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...