२६ माघ, काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
लघुवित्तले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

वि.सं.२०७८ माघ २६ बुधवार १२:५१ मा प्रकाशित


























