back
CTIZAN AD

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ फागुन २ सोमवार

843 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (फागुन २ गते, फेब्रअरी १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रिदर १२० रुपैयाँ रुपैयाँ ९२ रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ५८ पैसा र विक्रिदर १३७ रुपैयाँ २६ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ३९ पैसाले घटेको छ ।

भने युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ १८ पैसा र विक्रिदर १६३ रुपैयाँ ९९ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ १६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for February 14, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.32 120.92
EUR (European Euro)
1 136.58 137.26
GBP (UK Pound Sterling)
1 163.18 163.99
CHF (Swiss Franc)
1 129.96 130.61
AUD (Australian Dollar)
1 85.86 86.29
CAD (Canadian Dollar)
1 94.47 94.94
SGD (Singapore Dollar)
1 89.30 89.74
JPY (Japanese Yen)
10 10.42 10.48
CNY (Chinese Yuan)
1 18.93 19.03
SAR (Saudi Arabian Riyal)
1 32.07 32.23
QAR (Qatari Riyal)
1 32.85 33.01
THB (Thai Baht)
1 3.68 3.69
AED (UAE Dirham)
1 32.76 32.92
MYR (Malaysian Ringgit)
1 28.72 28.86
KRW (South Korean Won)
100 10.03 10.08
SEK (Swedish Kroner)
1 12.89 12.95
DKK (Danish Kroner)
1 18.36 18.45
HKD (Hong Kong Dollar)
1 15.43 15.50
KWD (Kuwaity Dinar)
1 398.08 400.07
BHD (Bahrain Dinar)
1 319.17 320.76

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ फागुन २ सोमवार ०८:०८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...