back
CTIZAN AD

संसद बैठक अघि माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने

वि.सं.२०७८ फागुन ३ मंगलवार

867 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आव्हान गरेको छ । संसद बैठक बस्नु अघि माओवादी केन्द्र संसदीय दलको बैठक बोलाएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । उनका अनुसार एमसीसी र प्रधान्यायाधिश चोलेन्द्र शमशेर राणाविरुद्व दर्ता भएको महाभियोगको विषयमा छलफल हुनेछ ।

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसीलाई टेबल गर्ने तयारी गरेको छ ।

तर, सत्ता गठबन्धनको माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दल एमसीसीको विरोधमा छन् । दलहरुले एमसीसी संशोधन नगरी पारित गर्न नसकिने बताइरहेको छ ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १७:३० मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...