back
CTIZAN AD

नेप्सेमा झिनो अकंको गिरावट, कारोबार रकम २ अर्ब २७ करोड

वि.सं.२०७८ फागुन ५ बिहीवार

681 

shares

११ माघ, काठमाडौँ । साताको अन्तिम बिहिबार सेयर बजार (नेप्से) १ दशमलव ९३ अकंले घटेर समग्र परिसूचक २७३२ दशमलव ५२ बिन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२७ कम्पनीको २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैंया बराबरको ४० लाख १७ हजार ४२९ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ३४ हजार ३ सय ४६ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा जिवन विकास लघुवित्त, हिमालयन डिष्टिलरी, नेपाल टेलिकम, अरुण भ्याली हाईड्रोपावर, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, एचआईडिसिएल,अरुण भ्याली हाईड्रोपावर, अपी पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै कमाउनेमा तेह्रथुम पावर कम्पनी, युनाईटेड इदी मार्दी एण्ड अरबि हाईड्रोपावर, सामलिङ्ग पावर, जिवन विकास लघुवित्त, मैलुङ्ग खोला जलविद्यृत लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने बुद्धभुमी नेपाल हाईड्रोपावर, ग्रिन लाईफ हाईड्रोपावर, नेरुड लघुवित्त, सिभिल बैंक लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ फागुन ५ बिहीवार १५:२९ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...