back
CTIZAN AD

तेस्रो स्थानका लागि आज नेपाल र ओमान भिड्दैँ, यस्तो सम्भावित प्लेइङ्ग ११

वि.सं.२०७८ फागुन १२ बिहीवार

1.1K 

shares

१२ फागुन, काठमाडौँ । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा तेस्रो स्थानको लागि आज नेपाल र ओमान भिड्दैँ छन ।

नेपाल र ओमान दुवै टिम सेमिफाइनलमा पराजित हुदैँ आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएका थिए । नेपाल आफ्नो सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो भने ओमान आयरल्याण्डसँग ५६ रनले पराजित भएको थियो ।

ओमानविरुद्ध जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद् अन्त्य गर्ने सोचमा रहेको छ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ ।

ओमान विरुद्ध नेपालको सम्भावित प्लेइङ्ग-११
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, विवेक यादव, कमलसिंह ऐरी, सन्दीप लामिछाने, अविनाश बोहरा र जितेन्द्र मुखिया ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १०:४७ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...