back
CTIZAN AD

पुटिनले घोषणा गरेको ५ मिनेटमै यूक्रेनमाथि १२ मिसाइल

वि.सं.२०७८ फागुन १२ बिहीवार

834 

shares

काठमाडौं । रुसले यूक्रेनमाथि आक्रमण शुरु गरेको छ । युक्रेनमा बिहीबार नेपाली समयअनुसार बिहान पौने ९ बजे राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाही गरेको घोषणा गरेको ५ मिनेट लगत्तै नै विस्फोटको आवाज सुनिएको थियो ।

मिडिया रिपोर्टका अनुसार रुसले युक्रेनका १२ स्थानलाई निशाना बनाइ एकै पटक मिसाइल आक्रमण गरिएको थियो । कीभका दुई ठाउँमा ब्यालेस्टिक मिसाइल आक्रमण भएको बताइको छ । अन्य कुन–कुन स्थानमा बिस्फोट भएको यकिन छैन ।

सम्बन्धित समाचार

यूक्रेनमाथि रूसले खोल्यो ‘फायर’, एकै पटक थुप्रै सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

वि.सं.२०७८ फागुन १२ बिहीवार १२:४८ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...