back
CTIZAN AD

वोमी र सूर्योदय लघुवित्तको मर्जर प्रस्ताव राष्ट्र बैंकद्वारा स्वीकृत

वि.सं.२०७८ फागुन १२ बिहीवार

777 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रस्ताव स्वीकृत गरेको छ ।

दुबै लघुवित्तले १ बराबर १ अनुपातमा मर्ज हुने प्रस्ताव साधारणसभाबाट पारित गराइसकेका छ्न् । लघुवित्तहरुबीच गत भदौ १५ मा मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । पुस २९ गते दुवै लघुवित्तबीच मर्जर बारे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

वोमी लघुवित्तको हाल चुक्तापूँजी ४१ करोड १९ लाख रुपैयाँ रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । सम्झौताअनुसार मर्जरपछि बन्ने संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुनेछ । हाल सुर्योदयका सीईओ मर्जरपछि बन्ने संस्थाको सीईओ र हाल ओमीका सीइओ मर्जरपछि बन्ने संस्थाको डेपुटी सीईओ बन्ने गरी समझदारी बनेको जनाइएको छ ।

वि.सं.२०७८ फागुन १२ बिहीवार २१:१६ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...