back
CTIZAN AD

टुक्का कविताः स्वास्थ्य नै धन

वि.सं.२०७८ फागुन १४ शनिवार

3.4K 

shares


जाडो बेलामा फ्रीजको खाने छोडौं बानी,
नखाऊ त्यस्तो खाना जसले गर्छ हानी ।


जीवन सुखद बनाउन स्वास्थ्य बन,
खानपिनमा सधैं ध्यान गरेर जन ।


आफ्नो स्वास्थ्य जहिल्यै आफैंले ख्याल गर्नुपर्छ,
लापरबाही खाएमा अकालमै मर्नुपर्छ ।


चिसापानीबाट बरू टाढा बसेर अब,
तातोपानी सधैं लिएमा हैजा भाग्छ सब ।


स्वास्थ्य ठूलो धन हो जानकारी दिदैं पूरा,
फैलाउने सबैतिर स्वास्थ्य सम्बन्धि कुरा ।

भगवती दवाडी, झापा

वि.सं.२०७८ फागुन १४ शनिवार ०८:५९ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...