back
CTIZAN AD

निशुल्क इन्डक्सन चुलोका लागि आवेदन दिन विद्यार्थीहरुलाई आव्हान

वि.सं.२०७८ फागुन १८ बुधवार

861 

shares

काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौं आइ अध्ययन गरिरहेका विद्यार्थीहरुलाई निःशुल्क रुपमा इन्डक्सन चुलो लिनका लागि आवेदन दिन आव्हान गरिएको छ ।

उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले बुधवार एक सूचना जारी गर्दै दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आइ घर भाडामा लिइ सरकारी वा सामुदायिक शिक्षण ंस्थामा स्नातक र स्नाकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाइ आवेदन दिन आव्हान गरिएको हो ।

केन्द्रले एलपी ग्याँसको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्याुतीय चुलोको पनि प्रबद्र्धन गर्नका लागि भन्दै विभिन्न कागजातसहित निवेदन दिन आव्हान गरेको हो ।

केन्द्रले विद्यार्थीहरुलाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस सहित फारम भर्न अनुरोध गरेको हो ।

वि.सं.२०७८ फागुन १८ बुधवार १३:४७ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...