back
CTIZAN AD

शीर्ष नेताहरुबीच छलफलका लागि भन्दै माओवादी बैठक स्थगित

वि.सं.२०७८ फागुन २० शुक्रवार

783 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आजदेखि सुरु केन्द्रीय समिति बैठक पर्सी (आइतबार)सम्मको लागि स्थगित भएको छ । शीर्ष तहका नेताहरुबीच छलफलका लागि भन्दै बैठक स्थगित भएको हो ।

माओवादी केन्द्रकी नेतृ मिना शर्माले बताएअनुसार भोली शीर्ष तहका नेताहरुबीच छलफल हुनेछ । विवादमा रहेको एमसीसी र पदाधिकारी चयनको विषयमा नेताहरुबीच छलफल हुने उनले बताइन् ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । बैठकमा प्रचण्डले एमसीसी पारित गर्नुको कारण बताएका थिए भने नेता श्रेष्ठले महाधिवेशनको म्यान्डेट र नेताहरुबीचको सहमति बिना एमसीसीमा निर्णय लिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

आजको बैठकमा नेता श्रेष्ठले उठाएका विषयमा शीर्ष नेताहरुबीच छलफल गरि समाधान खोजिने छ ।

वि.सं.२०७८ फागुन २० शुक्रवार १७:०७ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...