back
CTIZAN AD

विश्वविद्यालयले माग्यो करारमा शिक्षकहरु (सूचनासहित)

वि.सं.२०७८ फागुन २२ आइतवार

1.6K 

shares

काठमाडौं । पोखरा विश्वविद्यालयले विभिन्न विषयका उप प्राध्यापक पदका लागि करारमा शिक्षक माग गरेको छ । विश्वविद्यालयले आइतबार एक सूचना जारी गर्दै शिक्षकहरुको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले आवश्यक कागजातसहित यहि फागुन २२ देखि चैत १३ गते कार्यालय समय सम्ममा आवेदन दिन सकिने सूचनामा उल्लेख छ । अन्य जानकारीका लागि विश्वविद्यालयको वेवसाइटः  www.pusob.edu.npwww.pu.edu.np  मा हेर्न सकिने छ ।

सूचना:

वि.सं.२०७८ फागुन २२ आइतवार १२:११ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...