back
CTIZAN AD

महिला एकदिवसीय विश्वकपमा भारतले विजयी सुरुवात, पाकिस्तान १०७ रनले पराजित

वि.सं.२०७८ फागुन २२ आइतवार

834 

shares

२२ फागुन, काठमाडौँ । न्यूजिल्याण्डमा जारी आईसीसी महिला एकदिवसीय विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ । भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १०७ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको थियो । भारतका लागि ब्याटिङ्गमा पूजा वस्त्रकारले सर्वाधिक ६७ रनको पारी खेलेकी थिइन । त्यसैगरी, स्नेहा राणाले अविजित ५३, स्मृति मन्धानाले ५२, दीप्ती शर्माले ४० रन रन बनाएकी थिइन् । पाकिस्तानका लागि बलिङ्ग तर्फ भने नशरा सन्धु र निदा डारले सर्वाधिक २ २ विकेट हात पारेकी थिए ।

२४५ रनको लक्ष्य पछाएको पाकिस्तानले पुरै ५० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । पाकिस्तानको टिम ४३ ओभरमा १३७ रन बनाएर अलआउट हुन पुगेका थियो । पाकिस्तानका लागि सिद्रा आमिनले सर्वाधिक ३० रन बनाएकी थिइन् भने भारतका लागि बलिङ्गमा राजेश्वरी गायकवाडले सर्वाधिक ४ विकेट हात पारेकी थिइन ।

जितसँगै भारतले पहिलो खेलबाट २ अकं जोड्को छ ।

वि.सं.२०७८ फागुन २२ आइतवार १४:३६ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...