back
CTIZAN AD

श्रीलंका नेभी १०३ रनमा अलआउट, सन्दिपको घातक बलिङ्ग

वि.सं.२०७८ फागुन २३ सोमवार

864 

shares

२३ फागुन, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तगर्तको त्रिकोणात्मक श्रृखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले र श्रीलंका नेभी बिचको पहिलो अभ्यास खेलमा नेपाल १११ रनले विजयी भएको छ ।

नेपालले दिएको २१५ रनको लक्ष्य पछाएको श्रीलंका नेभीको टिम २८.५ ओभरमा १०३ रन बनाएर अलआउट हुन पुगेको हाे । नेपालका लागि बलिङ्गमा कप्तान सन्दिप लामिछानेले ७.५ ओभरमा १८ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । त्यसैगरी ज्ञानेन्द्र मल्ल र बिक्रम सोबले २/२ विकेट लिएका थिए भने करण केसी, सागर ढकाल र कमलसिंह ऐरीले पनि १/१ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपाली टिम ३७.१ ओभरमा २१४ रन बनाएर अलआउट भएको थियो । नेपालका लागि ब्याटिङ्गमा दिपेन्द्रं सिंह ऐरीले सर्वाधिक ४३ रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेलले १३, आसिफ शेखले ३६, ज्ञानेन्द्र मल्लले २, विनोद भण्डारीले २२, करण केसीले १६, रोहितकुमार पौडेलले १३, कमलसिंह ऐरीले १५, सन्दीप लामिछानले ११, सागर ढकालले १३ र बिक्रम सोबले ११ रन बनाएका थिए ।

वि.सं.२०७८ फागुन २३ सोमवार १६:१९ मा प्रकाशित

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

स्पेनसँग १–० गोलअन्तरले पराजित भएपछि अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने सपना...