back
CTIZAN AD

एमालेबाट निष्काशित गरिएकी पालिका अध्यक्षलाई कांग्रेसद्धारा स्वागत

वि.सं.२०७८ फागुन २६ बिहीवार

813 

shares

काठमाडौ । पार्टीभित्र अन्र्तघात गरेको भन्दै एमालेद्धारा निष्कासन गरिएकी गाउँपालिका उपाध्यक्षलाई नेपाली कांग्रेसले स्वागत गरेको छ ।

बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्द बिहीबार कांग्रेसमा प्रवेश गरेकी छन् । उनलाई कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले पार्टीमा स्वागत गरेका थिए ।

गत माघमा सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भोट दिएर पार्टीलाई अन्तर्घात गरेको भन्दै एमालेले निष्कासन गरेपछि उनलाई काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डेले साधारण सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।

वि.सं.२०७८ फागुन २६ बिहीवार १४:२० मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...