back
CTIZAN AD

अमेरिकाको आशंका : रुसले युक्रेनमा जैविक हतियारको प्रयोग गर्न सक्छ

वि.सं.२०७८ फागुन २६ बिहीवार

699 

shares

काठमाडौं । रुसले युक्रेनमा रसायनिक वा जैविक हतियारको योजना गर्न सक्ने अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाईट हाउसले आशंका गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले रुसले जैविक हतियारको योजना गर्न सक्ने आशंका गर्दै त्यसतर्फ सतर्क रहन आग्रह गरेकी हुन् ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले अमेरिकी जैविक हतियार प्रयोगशाला र युक्रेनमा रासायनिक हतियार विकासको बारेमा रुसको दाबी भने निराधार भएको बताइन ।

उक्त झुटो दाबी अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने एउटा ‘स्पष्ट रणनीति’ भएको उनको भनाई छ । पश्चिमेली अधिकारीहरुले रुसले जैविक हमला गरेको हुन सक्ने आशंका जनाइरहेका बेला उनको भनाई आएको हो ।

युद्ध बढ्न सक्ने जोखिम र विशेषत रसियाले गैर–परम्परागत हतियार प्रयोग गर्ने सम्भावनाबारे आफूहरु ‘धेरै चिन्तित’ भएको ती अधिकारीहरुले बताएका थिए । एजेन्सीबाट

वि.सं.२०७८ फागुन २६ बिहीवार १४:०४ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...