back
CTIZAN AD

५२ अंकले बढ्यो नेप्से

वि.सं.२०७८ फागुन २६ बिहीवार

1.1K 

shares

२६ फागुन, काठमाडौँ । साताको अन्तिम दिन बिहिबार नेप्से ५१ दशमलव ३१ अंकले वृद्धि हुर्दै समग्र परिसूचक पनि बढेर २५६६ दशमबल ९० बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ६ दशमलब ३४ अंकले बढेर ४९३ दशमलब ५३ अंकमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२६ कम्पनीको २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैंयाँ बराबरका ५६ लाख १० हजार ६३१ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४३ हजार ५ सय ३८ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा अपी पावर, नेपाल टेलिकम, एनआईशी एशिया बैंक, अरुण भ्याली हाईड्रोपावर, हिमालयन डिष्टिलरी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अपी पवार, अरुण भ्याली हाईड्रोपावर, नेपाल बैंक, एचआईडिसिएल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै कमाउनेमा इमर्जिङ्ग नेपाल, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाईड्रो डेभलपर्स, प्रोग्रेशिभ फाइनान्स, ज्याति विकास बैंक लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने माउन्टेन इनर्जी, नेपाल टेलिकम, बोटलर्स नेपाल लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ फागुन २६ बिहीवार १५:३४ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...