back
CTIZAN AD

जर्मनीमा कोरोनाको कहर : एकैदिन साढे २ लाख बढी संक्रमित

वि.सं.२०७८ फागुन २६ बिहीवार

750 

shares

बर्लिन । कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या जर्मनीमा दिन प्रति दिन बढ्दै गइरहेको छ ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा जर्मनीमा दुई लाख ६२ हजार ७५२ जना सङ्क्रमित भएका छन् ।

अघिल्लो हप्ताको तुलनामा झण्डै ५२ हजारभन्दा बढी सङ्क्रमित भएकाले सङ्क्रमणको दर तीब्र रूपले फैलिएको देखिएको छ ।

त्यसैगरी भियतनाममा एक दिनमा एक लाख ६० हजार ६७६ जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा भने तीन हजार ९२० कम हो ।

भियतनाममा फैलिएको कोरोनाभाइरसको महामारीको सबैभन्दा बढी प्रभाव राजधानी हनोइमै परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिन्ह्वा

वि.सं.२०७८ फागुन २६ बिहीवार २०:२७ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...