back
CTIZAN AD

डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नविल इन्भेष्टमेन्ट नियुक्त

वि.सं.२०७८ फागुन २७ शुक्रवार

966 

shares

२७ फागुन, काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । लघुवित्तले चैत ३ गते देखि लागू हुने गरी नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्ने छ ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १३:२३ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...