काठमाडौं । नेपाल स्टक एक्सचन्ज लिमिटेड(नेप्से) , काठमाडौंले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । लिमिटेडले शुक्रबार एक सूचना जारी गर्दैै कर्मचारीहरुको माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरुले आवश्यक कागजातसहित सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र नेप्सेबाट निर्धारित फारम भरी नेप्से पदपूर्ति समितिको सचिवालय( प्रशासन शाखा)मा दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।
विस्तृत जानकारीका लागि नेप्सेको वेवसाइट: www.nepalstock.com.np मा हेर्न सकिने छ ।
सूचना:

वि.सं.२०७८ फागुन २७ शुक्रवार १३:४३ मा प्रकाशित






























