back
CTIZAN AD

दाइकि साली खोज्दै टोली लस भेगासमा

वि.सं.२०७३ चैत २ बुधवार

831 

shares

hamro-dai-ko-sali

नेपाली चलचित्र जगतका एक सफल अनि लोकप्रिय निर्देशक श्याम भट्टराई यतिबेला हाम्री दाई कि साली अलि अलि कालीको छायॉकनका लागी लस भेगासमा आइपुगेका छन । लस भेगासका बिभिन्न रमणिय स्थानमा धमाधम छायॉकन कार्य भैरहेको छ । यस म्यूज़िक भिडियोको अझ रमाइलो कुरा के छ भने निर्देशक श्याम भट्टराई यो गीतको भिडियो निर्देशक मात्र नभै शब्द संगीत र स्वर पनि उनै भट्टराइको रहेको छ । श्याम भन्छन ,मैले मेरो पेसा भन्दा अलग काम गर्ने कोशिश गरेको छु । मेरा दर्शक श्रोता ले कत्तिको मन पराउनु हुन्छ, भिडियो मेकिङको बारेमा अगाडि थप्छन हामीले यस म्युजिक भिडियोमा केहि नयॉ मात्र हैन राम्रा लोकेसनमा छायॉकन गरिरहेका छौ ।

त्यसैले पनी यो भिडियो अरु भिडियो भन्दा फरक पाउनु हुनेछ उनि भन्छन । “हाम्री दाइ कि साली” मा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी अमित लुईटेल साथै गोविन्द सापकोटा सुमन सिवाकोटीका साथै निर्देशक भट्टराई लाई पनि देख्न सकीने छ ।  यस्लाई क्यामरामा कैद गर्ने काम शंकरराज वाग्लेले गरेका हुन साथै शरण सेठ्ठिले क्यामरा सहायकमा सहयोग गरेका छन । केहि समय देखी अमेरीकामा बस्दै आउनु भएका निर्देशक भट्टराई नयॉ नेपाली चलचित्रको पनि तयारी भैरहेको र केहि महिना भित्रै छायॉकन कार्य थाल्ने जानकारी दिए ।

वि.सं.२०७३ चैत २ बुधवार ०७:४२ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...