back
CTIZAN AD

गण्डकीका गाउँपालिका मध्ये पैयू प्रथम

वि.सं.२०७८ फागुन ३० सोमवार

1.2K 

shares

फर्शराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पैंयू गाँउपालिकाले उत्कृष्ठ प्रथम स्थान प्राप्त गरेको छ ।

आर्थिक बर्ष २०७७, ७८ मा सम्पादन भएका जनस्वास्थ्य तर्फ विभिन्न सेवा प्रवाहका सुचकहरुका आधारमा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयवाट गरिएको मूल्यांकनमा गण्डकी प्रदेश अन्तर्गतका स्थानियतहहरू मध्ये निर्धारण गरिएको वरियताक्रममा छैटौँ तथा गाउँपालिका मध्ये प्रथम स्थान हासिल गर्न पैयूँ गाउँपालिका सफल भएको हो ।

यसरी गाउँपालिकालाई उत्कृष्ट वरियतामा उभ्याउनका लागि योगदान पुयाउने सो पालिकाका स्वास्थ्य संयोजक पुर्ण प्रसाद न्यौपाने लगायत स्वास्थ्यकर्र्मी तथा अध्यक्ष खगेन्द्र तिवारीलगायतका जनप्रतिनिधिेले सो परीणाम प्राप्त गर्न सहयोग पुयाउने सबैलाई आभार ब्यक्त गरेका छन् ।

सो सम्मान हालै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रीबाट प्राप्त भएको जनाईएको छ ।

 

वि.सं.२०७८ फागुन ३० सोमवार ११:५१ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...