back
CTIZAN AD

पहिले बलिङ्ग गर्दै नेपाल, यस्तो छ प्लेइङ्ग-११

वि.सं.२०७८ चैत २ बुधवार

747 

shares

२ चैत, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तगर्त नेपाल, यूएई र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक एकदिवसीय श्रृखला आजबाट सुरु हुदैँछ । त्रिकोणात्मक श्रृखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी विरुद्ध टस हारेर पहिले बलिङ्ग गर्ने भएको छ ।

सन्दिप लामिछानेको कप्तानीमा रहेको नेपाली राष्ट्रिय टिम पहिलो खेलमा जित निकाल्दैँ श्रृखलामा सुखद सुरुवात गर्न चाहन्छ । यस अघि नेपाल र पपुवा न्यूगिनी बिच भएको २ एकदिवसीयमा खेलमा नेपालले दुवै पटक जित हासिल गरेको छ ।

नेपालको प्लेइङ्ग-११
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, सागर ढकाल, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी ।

वि.सं.२०७८ चैत २ बुधवार ११:११ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...