back
CTIZAN AD

नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित

वि.सं.२०७३ चैत २ बुधवार

837 

shares

belgium11नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित भएकी छन् ।  नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाको सहभागिता ५ मार्चका दिन सम्पन्न भएको समितिको चौथो अधिबेशनमा निर्वाचनद्धारा नै सबै पदाधिकारी निर्वाचित भएका हुन् ।
जसको वरिष्ठ उपाध्यक्षमा देवु शर्मा र उपाध्यक्षहरुमा नरहरी सापकोटा, कमल सिटौला, दिलमाया पौडेल निर्वाचित भएका छन् भने महामन्त्रीद्धयमा दिनेश भण्डारी, सुभाष गुरुङ, कोषाध्यक्षमा विराट जोशी, सहकोषाध्यक्षमा धर्म पाठक निर्वाचित भएका छन ।
त्यसैगरी समितिको सदस्यहरुमा रैना श्रेष्ठ बस्नेत, सुर्वण अधिकारी, गीता पुडासैनी, जुमकाजी गुरुङ, जगदिश सापकोटा, राजु थापा, केशव सापकोटा, पवत्ता, जोगमान तामाङ, उल्का घिमीरे, राधा प्रधान, विजय मल्ल, दामांग तामाङ, राजेन्द्र शर्मा, पूर्ण तिमिल्सिना र रविन पंडित निर्वाचित भएका छन् ।

वि.सं.२०७३ चैत २ बुधवार १०:२६ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...