back
CTIZAN AD

नेप्से दोहोरो अकंको गिरावट, कारोबार रकम २ अर्ब ५७ करोड

वि.सं.२०७८ चैत २ बुधवार

876 

shares

२ चैत, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार (नेप्से) १९ दशमलब ६५ अकंले घटेर २६३२ दशमलब ३२ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ५ दशमलब २२ अकंले घटेर ४९७ दशमलब ३७ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २३१ कम्पनीको २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैंया बराबरको ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ३७ हजार ३२ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा नेपाल टेलिकम, गरिमा विकास बैंक, अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सोल्टी होटलर्स, अपी पावर, गरिमा विकास बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा इमर्जीङ्ग नेपाल, मैलुङ्ग खोला जलविद्यृत, सोल्टी होटलर्स, ओरियन्टल होटलर्स, नेपाल फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने युनाइटेड इर्दी मार्दी एण्ड आरबि हाईड्रोपावर, नेपाल टेलिकम, शिव श्री हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, लिबर्टी ईनर्जी नेपाल लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ चैत २ बुधवार १५:२९ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...