back
CTIZAN AD

सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते भोलिदेखि

वि.सं.२०७८ चैत ४ शुक्रवार

948 

shares

४ चैत, काठमाडौँ । नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाको आयोजनामा पाँचौं राष्ट्रिय सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा एकल कातासहित ३० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक शाखाका अध्यक्ष अनिल श्रेष्ठले जनाएका छन् । सूर्यविनायक नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने छ ।

शीर्ष तीन स्थान हात रहने टिम, उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई नगद पुरस्कार प्रदान गरिने छ । एकदिने प्रतियोगिताका खेलहरु कौशल्टारस्थित ह्वाइट प्यालेस बैंक्युटमा हुने छ ।

वि.सं.२०७८ चैत ४ शुक्रवार १६:५१ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...