back
CTIZAN AD

दस छेस्का कविता

वि.सं.२०७८ चैत ५ शनिवार

828 

shares

शिवकुमार रेग्मी
पोखराथोक,पाल्पा
हाल-बलरामपुर,भारत


काव्यको मोती
छेस्का साहित्य
ज्ञानको ज्योति


भन्दैछ कवि
छर्नु छ ज्योती
बनेर रवि


सौन्दर्य यन्त्र
विकृति मास्ने
छेस्काको मन्त्र


अगाडि सरौं
मिलेर सबै
सुधार गरौं


छोरा र छोरी
हुन्न फरक
हो बराबरी


मित्रता कसौं
छेस्काको भित्र
हाँसेर बसौं


आजका दिन
भ्रष्ट नेताले
मानेनन् घिन ।


बिर्सिए नारा
यो गणतन्त्र
आएन पारा


नसोध हाल
के सोध्छौ साथी
सबै बेहाल

१०
गर्दैछन् अति
यो भन्दा अझै
सहनु कति ?

वि.सं.२०७८ चैत ५ शनिवार ०७:१२ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...