back
CTIZAN AD

करिश्मा पार्टी प्रवेश गरेपछि दीपकराज गिरीले भने–म पनि पार्टी प्रवेश गर्ने भए

वि.सं.२०७८ चैत ९ बुधवार

837 

shares

काठमाडौं । नायिका करिश्मा मानन्धर एमालेमा प्रवेश गरेपछि कलाकार दीपकराज गिरीले कटाक्ष गर्दै आफु पनि पार्टीमा प्रवेश गर्न लागेको बताएका छन् ।

मंगलबार नायिका मानन्धर नेकपा एमालेमा प्रवेश गरेपछि गिरीले सामाजिक संजालमा कटाक्ष गर्दै कलाकारहरु पार्टी प्रवेश गरिरहेका बेला आफुले पनि पार्टीमा जाने निर्णय गरेको बताएका छन् ।

‘चुनाब आयो ! हाम्रा कलाकार साथिहरू बिस्तारै पार्टी प्रबेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरे ! तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?’

गिरीले कलाकारहरु पार्टी प्रवेश गरेको खुसीयालीमा पार्टीदिने र आफु् उक्त पार्टीमा जाने निर्णय गरेको भनिएपनि उनका धेरै शुभ चिन्तकहरुले कुन पार्टीमा जान लागेको ? भन्ने प्रश्न गरेका छन् ।

एमालेकी नेतृ शान्ता चौधरीले समेत गिरीलाई पार्टीमा स्वागत गर्न आतुर रहेको कमेन्ट गरेकी छन् ।

‘हाम्रो पार्टी तपाईलाइ पर्खेर बसेको छ छिटो आउनु पर्यो है ।’ नेतृ चौधरीले भनेकी छन् ।

चुनाव आउन लागेका बेला कलाकारहरुको पार्टी प्रवेश गर्ने क्रम चलेको भन्दै गिरीले यस्तो कटाक्ष गरेका हुन् ।

वि.सं.२०७८ चैत ९ बुधवार १३:०२ मा प्रकाशित

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...