back
CTIZAN AD

स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि गठबन्धन सँगै हुन्छ : प्रचण्ड

वि.सं.२०७८ चैत १० बिहीवार

765 

shares

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन स्थानियतहको मात्र नभएर प्रादेशिक र संघीय चुनावसम्म पनि सँगै हुने बताएका छन् ।

बिहीबार गृहजिल्ला चितवन पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँगको कुराकानीमा तीनैतहको निर्वाचनमा गठबन्धन सँगै हुने बताएका हुन् ।

स्थानीयतहको निर्वाचन घोषणा भएपछि आज पहिलोपटक माडीका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रचण्डलाई चितवनमा कांग्रेस एक्लै लड्ने भनेको छ नि भनेर सोधिएको प्रश्न्मा उनले भने– ‘चितवन कांग्रेसले भनेर केहि हुँदैन ।’

वि.सं.२०७८ चैत १० बिहीवार ०९:३६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...