back
CTIZAN AD

नेप्सेमा ४१ अकंको पहिरोे

वि.सं.२०७८ चैत १३ आइतवार

1.1K 

shares

१३ फागुन, काठमाडौँ । साताको पहिलो दिन सेयर बजार नेप्सेमा ४१ अकंले पहिरो गएको छ । आज सेयर बजार ४१ दशमलब ४३ अकंले घटेर २५७२ दशमलब २३ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ९ दशमलब ५५ अकंले घटेर ४७९ दशमलब ३९ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २३२ कम्पनीको ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैंया बराबरको ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६२ हजार १ सय ६४ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा अपी पावर, गुराँस लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अपी पावर, गुराँस लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

सबै भन्दा धेरै गुमाउनेमा मल्टीपर्पस फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, नेरुड लघुवित्त, मञ्जुश्री फाइनान्स, युनाईटेड मोदी हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ चैत १३ आइतवार १५:१० मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...