back
CTIZAN AD

पहिले ब्याटिङ्ग गर्दै मुम्बई, यस्तो छ प्लेइङ्ग-११

वि.सं.२०७८ चैत १३ आइतवार

714 

shares

१३ चैत, काठमाडौँ । मुम्बई इंडियन्स र दिल्ली क्यापिट्ल्स बिचको खेलमा दिल्लीले टस हारेर पहिले बलिङ्ग गर्ने भएको छ ।

मुम्बईका लागि आज ५ खेलाडीले आईपिएलमा डेब्यू गर्दै छन । मुम्बईका लागि तिलक वर्मा, टिम डेभिड, एम अश्विन, रिले मेरिडिथ र टिमल मिल्सले डेब्यू गर्दै छन ।

मुम्बई र दिल्ली बिचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ ।

मुम्बईको सम्भावित प्लेइङ्ग-११
रोहित शर्मा, इशान किशन, तिलक वर्मा, अनमोलप्रीत सिंह, किरोन पोलार्ड, टिम डेभिड, डेनियल साम्स, मुरुगन अश्विन, टिमल मिल्स, जसप्रित बुमराह, बासिल थम्पी ।

दिल्लीको सम्भावित प्लेइङ्ग-११
पृथ्वी शा, टिम सेफर्ट, मनदीप सिंह, ऋषभ पन्त, रोभमान पावेल, ललित यादव, अक्षर पटेल, शार्दुल ठाकुर, खलील अहमद, कुलदीप यादव, कमलेश नगरकोटी ।

वि.सं.२०७८ चैत १३ आइतवार १५:२६ मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...