back
CTIZAN AD

दिल्लीको विजयी सुरुवात, मुम्बई ४ विकेटले पराजित

वि.सं.२०७८ चैत १४ सोमवार

759 

shares

१४ चैत, काठमाडौँ । २०२२ को आईपिएलमा दिल्ली क्यापिट्ल्सले विजयी सुरुवात गरेको छ । दिल्लीले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो । मुम्बईका लागि ब्याटिङ्गमा इशान किसनले ४८ बलमा ८१ रनको विस्फोटक पारी खेलेका थिए भने दिल्लीका लागि बलिङ्गमा कुलदिप यादवले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

मुम्बईले दिएको १७८ रनको लक्ष्य दिल्लले १८।२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । दिल्लीका लागि ललितले सर्वाधि यादवले सर्वाधिक ४८ रन बनाएका थिए । मुम्बईका लागि बलिङ्गमा विशाल थम्पीले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै दिल्लीले पहिलो खेलबाट २ अकं जोडेको छ ।

वि.सं.२०७८ चैत १४ सोमवार ०८:१३ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...