back
CTIZAN AD

नेपालले आज पपुवा न्यूगिनिको सामना गर्दै, यस्तो छ सम्भावित प्लेइङ–११

वि.सं.२०७८ चैत १४ सोमवार

678 

shares

१४ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक टी–२० श्रृंखला आजबाट सुरु हुदैँछ । त्रिकोणात्मक टि-२० श्रृखलाको पहिलो खेलमा नेपालले आज पपुवा न्यूगिनीको सामना गर्दै ।

हालै सम्पन्न भएको नेपाल र पपुवा न्यूगिनी बिचको २ खेलको एकदिवसीयमा श्रृखलामा नेपाल २-० ले पराजित भएको थियो । टि-२० अन्तर्राष्ट्रिय खेलमा राम्रो लयमा देखिएका यी दुई टिमबीचको खेल रोमाञ्चक हुने अनुमान छ ।

नेपाल र पपुवा न्यूगिनी बिचको खेल नेपाली समय अनुसार दिउँसो १२:३० बाट सुरु हुनेछ ।

नेपालको सम्भावित प्लेइङ–११
कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कुशल मल्ल, दिलीप नाथ, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा ।

वि.सं.२०७८ चैत १४ सोमवार ०९:११ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...