back
CTIZAN AD

अमेरिकाको क्लालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, ९ घाईते

वि.सं.२०७८ चैत २१ सोमवार

774 

shares

काठमाडौं । अमेरिकाको क्लालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।

क्यालिफोर्निया को साक्रामेन्टो शहरको केन्द्र बिन्दु (डाउनटाउन) मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

“अधिकारीहरूले कम्तिमा १५ गोलाबारी पीडितहरूलाई फेला पारेका छन्, जसमा ६ जना मारिएका छन्,” सेक्रामेन्टो प्रहरीले सामाजिक संजाल मार्फत ट्वीट गर्दै भनेको छ ।

स्याक्रामेन्टोका प्रहरी प्रवक्ताका अनुसार उक्त शहरको १० औं जे मार्ग क्षेत्रमा गोली हानाहान भएको बताए ।
प्रहरी अधिकारीहरूले धेरै पीडितहरूसँग घटनाबारे अनुसन्धान गरिरहेका छन् ।

वि.सं.२०७८ चैत २१ सोमवार ०८:१० मा प्रकाशित

कारभित्र जलेको अवस्थामा महिला मृत फेला, मृत्युको कारण शेयरबजारको मन्दी भएको आशंका

कारभित्र जलेको अवस्थामा महिला मृत फेला, मृत्युको कारण शेयरबजारको मन्दी भएको आशंका

काठमाडौं। राजधानी काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा कारभित्र जलेको अवस्थामा एक...

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...