back
CTIZAN AD

प्राइम बैंकको डिबेन्चरको आवेदनका लागि म्याद थप (सूचनासहित)

वि.सं.२०७८ चैत २२ मंगलवार

630 

shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले निष्काशन गरेको डिबेन्चरमा पर्याप्त माग नआएपछि निष्काशनको मिति थपिएको छ ।
बैंकले एक सूचना जारी गर्दै आवेदनका लागि म्याद थप गरिएको जनाएको हो । बैंकको ‘१०% प्राइम डिबेन्चर २०८८’ मा चैत २१ सम्म आबेदन दिन पाउने गरि निष्कासन गरीएपनि पर्याप्त आबेदन नपरेपछि म्याद थप गरीएको हो ।

चैत १६ गतेदेखि निष्काशन गरिएको डिबेन्चरमा अब चैत ३० गतेसम्म आबेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

सिडीएससीका अनुसार प्रति इकाई १००० रुपैयाँका दरले निष्काशन गरिएको २५ लाख इकाईमा १५ हजार ५९१ आवेदकले ७ लाख ७१ हजार २२ इकाईको लागि आबेदन दिएका छन् ।

२५ लाख इकाई मध्ये १० लाख इकाई सर्वसाधारणको लागि छुट्याइएको छ भने १५ लाख इकाई संस्थाहरुको लागी छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको मध्ये ५ लाख इकाई म्युचुअल फण्डको लागि छुट्याइएको हो ।

प्राइम बैंकको डिबेन्चर २०८८ मा परिपक्व हुनेछ भने यसले इकाईधनीलाई बार्षिक १० प्रतिशत प्रतिफल दिनेछ ।

सूचना:

No description available.

वि.सं.२०७८ चैत २२ मंगलवार १३:४९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...