back
CTIZAN AD

डिआइजी बढुवाको दौडमा रहेका एसएसपीहरु को को हुन् त ?

वि.सं.२०७८ चैत २४ बिहीवार

651 

shares

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका तीन डिआइजी पदका लागि एसएसपीहरुको दौडधुप चलेको छ । तीन जना डिआइजी एआइजीमा बढुवा भएसँगै उक्त रिक्त पदका लागि दौडधुप चलेको हो ।

डिआइजीहरु वसन्त पन्त, धीरज प्रताप सिंह र रवीन्द्र धानुक एआइजीमा बढुवा भएका थिए । त्यस पश्चात उक्त तीन पद रिक्त रहेको छ ।
डिआइजी बढुवाको दौडमा रहेका एसएसपीहरु

डिआइजी बढुवामा सन्दीप भण्डारी, अशोक सिंह, भीम ढकाल, दुर्गा सिंह, सुदिप गिरी, यज्ञबिनोद पोखरेल, विष्णु केसी, कुबेर कडायत, राजेश बास्तोला, जनक भट्टराई, केदार ढकाल, दीपक थापा, उमेशराज जोशी, टेकप्रसाद राई, रामदत्त जोशी, श्याम ज्ञवाली, वसन्तबहादुर कुँवरलगायत प्रतिस्पर्धामा रहेका छन् ।

वि.सं.२०७८ चैत २४ बिहीवार १५:१७ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...