back
CTIZAN AD

विप्लव नेतृत्वको नेकपाले एमसीसी रोक्न व्यापक जनसंघर्ष संचालन गर्ने, यस्तो छ १२ बुँदे सर्कुलर

वि.सं.२०७८ चैत २७ आइतवार

1.1K 

shares

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी संझौंता पारित गराउन र लागु गराउन जबरजस्त गर्ने विरुद्ध प्रभावकारी जनसंघर्ष संचालन गर्ने निर्णय गरेको छ ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको १२ औं बैठकले एमसिसिले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा रोक्नका लागि सम्बन्धीत जिल्लाहरुले व्यापक तयारी गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी सोहि बैठकले पार्टीभित्र आर्थिक अराजकता निम्त्याउने, हिनामिना गर्ने र पार्टी नेतृत्वको दुरुपयोग गर्ने प्रवृत्ति, पात्र र गतिविधिलाई वन्देज लगाउने, सवै केन्द्रीय सदस्यहरुले आफ्नो सम्पत्ति विवरण छिट्टै केन्द्रीय कार्यालयमा पठाउनुपर्ने, हरेक जिल्लामा भएको पार्टी सम्पत्ति पार्टीको नियन्त्रणमा ल्याउने, उक्त योजनाबाट अर्थ सहकारीलाई संचालनमा ल्याउने तथा पार्टीको नाममा व्यक्तिले पैसा उठाएर उपचलन गरेको तथा लथालिङ गरेको सम्पत्ति पार्टीले असुल्ने निर्णय समेत गरेको छ ।

वि.सं.२०७८ चैत २७ आइतवार २१:१२ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...