back
CTIZAN AD

आइ.सि.एफ.सि.को २१ औं शाखा झापाको विर्तामोडमा

वि.सं.२०७८ चैत २७ आइतवार

819 

shares

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले झापा, विर्तामोड नगरपालिका वडा नं. ०४, विर्तामोडमा आफ्नो २१ औं शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त संस्थाको उद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले गरेका छन् । उद्घाटन कार्यक्रममा विर्तामोड उघोग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपाने, फाइनान्सका सञ्चालक सुशिलकुमार अर्याल, प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठ तथा नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीकोे उपस्थिति रहेको थियो ।

आइ.सि.एफ.सि.फाइनान्सले मोबाइल बैकिङ, इन्टरनेन्ट बैकिङ, लकर सेवा, ३६५ दिन बैकिङ सेवा, ए.टि.एम कार्ड, आस्वा सेवा, डिम्याट सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक बैकिङ सुविधाको साथमा विगत १८ बर्ष देखि आफ्नो ग्राहकलाई बैकिङ सुविधा प्रदान गरिरहेको छ ।

वि.सं.२०७८ चैत २७ आइतवार २१:२५ मा प्रकाशित

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...