back
CTIZAN AD

डा. भट्टराई भन्छन्–चुनावी खर्च राज्यले बेर्होने नीति बनाऔं

वि.सं.२०७९ वैशाख २ शुक्रवार

705 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले जनप्रतिनिधिले आफ्नो पैसा खर्च गरेर जित्ने र त्यसको असुल गर्नका लागि राज्यको दोहन गर्ने पारिपार्टी बन्द गर्नुपर्ने बताएका छन् ।

पछिल्ला निर्वाचनमा स्थानीय जनप्रतिनिधिहहरुले समेत करोडौं खर्च गरेर मात्र निर्वाचन जित्न सक्ने परिपाटीको विकास हुँदै गइरहेको बेला पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले चुनावमा गरेको खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य सबैले स्वीकार गर्नुपर्ने बताएका छन् ।

‘तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका, २. चुनावी खर्च राज्यले बेहोर्ने ।’ डा. भट्टराईले सामाजिक संजालमा लेखेका छन् ।

 

वि.सं.२०७९ वैशाख २ शुक्रवार १०:१६ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...