back
CTIZAN AD

तारा रोकाया नेपालगन्जको उपमेयरमा सिफारिस

वि.सं.२०७९ वैशाख ५ सोमवार

939 

shares

काठमाडौं । सामाजिक अभियन्ता तारा रोकाया नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा सिफारिस भएकी छन् ।

उनलाई नेकपा (माओवादी केन्द्र) ले नेपालगन्ज उपमहानगरमा आफ्नो उम्मेदवार सिफारिस गरेको हो ।

सामाजिक रुपमा इमान्दार, कर्तव्यनिष्ट, कर्मठ र गतिशिल स्वभावकी ताराको सिफारिससँगै नेपालगन्जमा उनको वियज सुनिश्चित भनेर प्रचार गरिएको छ ।

लालीगुँरास गार्मेन्टको अध्यक्ष, पूर्णतारा फाउन्डेशनकी अध्यक्ष, अष्ट ज अभियन्ता र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको नेतृत्वमा रहि काम गरेकी रोकायाले नेपालगन्जलाई आधुनिक र व्यवस्थित सहर बनाउने संकल्प गरेकी छन् ।

त्यसैगरी उपमहानगरको उपमेयर पदका लागि मिना डाँगी र मन्दिरा पाण्डेले समेत दावी गरेका छन् । यद्यपी उनीहरु तीनैजनाले केन्द्रको निर्णय मान्ने र पार्टीले जसलाई सिफारिस गर्छ उसैलाई सहयोग गरेर पार्टीलाई जिताउने बताएका छन् ।

 

वि.सं.२०७९ वैशाख ५ सोमवार ११:११ मा प्रकाशित

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...