back
CTIZAN AD

नेपाल बुद्धिजीवी संगठन बागमती प्रदेशको सचिवालय गठन

वि.सं.२०७९ वैशाख ६ मंगलवार

2.1K 

shares

काठमाडौ । नेपाल बुद्धिजीवी संगठन बागमती प्रदेशले सचिवालय गठन गरेको छ ।

संगठनका केन्द्रीय संयोजक कृष्णराज केसी, सहसंयोजक निलकण्ठ तिवारी र प्रदेश ईन्चार्ज भीमसेन गोतमको उपस्थितिमा बसेको बागमती प्रदेश समितिको पदाधिकारी बैठकले सचिवालय गठन गरेको हो ।

संगठनका अनुसार सो सचिवालयमा अध्यक्ष कोपिलासहित उपाध्यक्षमा बसुराम रिजाल, इन्दिरा चौलागाई, डा प्रेमसागर भण्डारी, सचिव भरत गौतम, सहसचिव चन्द्रराज अधिकारी, सरोज देवकोटा, अर्जुन महर्जन र कोषाध्यक्ष धनकुमारी अधिकारी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा देवी बुढाथोकी सिन्धुली, कान्छाराज गिरी काभ्रे, केदार बराल चितवन, रामशरण सापकोटा काठमाडौँं, जानकी न्याछ्योँ ललितपुर, डा. रामहरि श्रेष्ठ भक्तपुर, रिता शेर्पा काठमाडौं, कृष्ण बहादुर सापकोटा सिन्धुपाल्चोक, केशव रिमाल धादिङ, खुशीलाल मोक्तान मकवानपुर, रचना पण्डित नुवाकोट, दुर्गा तामाङ रसुवा, इन्द्रमणि न्यौपाने दोलखा, भूमिराज आलेमगर दोलखा, द्रोणप्रसाद अचार्य का. महानगर र ईश्वरचन्द्र पौडेल चितवन रहेका छन् ।

No photo description available.

वि.सं.२०७९ वैशाख ६ मंगलवार १२:२६ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...