back
CTIZAN AD

गरिमाको नाफा १५ दशमलब ६८ प्रतिशतले बढ्यो

वि.सं.२०७९ वैशाख ८ बिहीवार

774 

shares

काठमाडौं । गरिमा विकास बैंकको नाफा १५.६८ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ७८ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिमा बैंकले ६७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले तेस्रो त्रैमासिकसम्ममा ५९ अर्ब ८२ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५१ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै, बैंकले चैत मसान्तसम्ममा ६६ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्षको सोही अवधिमा बैंकले ६३ अर्ब ९० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । समिक्षा अवधिमा बैंकसँग ५० करोड ६० लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

बैंकको पूँजी कोष अनुपात १३.९२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको पूँजी कोष अनुपात ११.६३ प्रतिशत थियो ।

त्यसैगरी, बैंकको खराब कर्जा १.०२ प्रतिशत, सिडी रेसियो ८८.०८ प्रतिशत, बेसरेट १०.८९ प्रतिशत र ब्याजदर ४.८१ प्रतिशत रहेको छ ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार ०८:१८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...